चेल्सी र लिभरपुल स्तब्ध

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा म्यान्चेस्टर सिटी र टोटनह्याम विजयी भए भने चेल्सी र लिभरपुल स्तब्ध हुन पुगे । तालिकाको शीर्ष स्थानमा उक्लने क्रममा म्यान्चेस्टर सिटीले लेष्टर सिटीलाई १–० ले हरायो । लेष्टर सिटीको मैदानमा सिटीलाई विजयी गराउन केभिन डे ब्रायनले ४९ औं मिनेटमा फ्रि–किकमार्फत निर्णायक गोल गरे । टोटनह्याम … Continue reading चेल्सी र लिभरपुल स्तब्ध